अब गन्तब्य टाडो छैन तर चुनौतीपूर्ण छ — कृपया तपाईंको अमूल्य समर्थन जारी राखिदिनुहोस, तपाईंहरूको साथले मात्र मेरो सपना साकार हुन सक्छ।
कृपाय निम्न QR मा मलाई भोटको निम्ति सहयोग गर्न सक्नु हुनेछ
सपना बोकेर सुरु गरेको सांगितिक यात्रा
बाल्यकालदेखि नै संगीतप्रति गहिरो मोह राख्दै संगीतको यो स्तरसम्म आइपुग्न मेरो कठिन मेहनत, लगनशीलता र समर्पण छ भने ‘नेपाल आइडल ‘ को प्रतियोगितामा यहाँसम्म आईपुग्न तपाईहरुको सबैको माया ,साथ, समर्थन र भगवानको आशिर्वाद रहेको छ।आगामी चरणतर्फ अग्रसर हुनलाई मलाई तपाईहरुको आशीर्वाद स्वरुप भोटको अनिवार्यता छ। तसर्थ मलाई यथासक्ती भोटको निम्ति सहयोग गरेर मलाई नेपाल आईडलको मंञ्चमा बिजयी गराउनु हुनेछ भन्ने आशा अनि भरोसा गरेको छु।
साथै यो लिंक www.avhinaykhati.com सबै सबै संग सेयर गरेर मलाई सहयोग गर्नु हुन पनि निवेदन गर्दछु।🙏🙏
नेपाल आइडलका केही प्रस्तुतीहरु
Follow me
कृपया भोट गरेर मलाई साथ दिनुहोस्
नेपाल आइडलको प्रतिष्ठित सांगीतिक मञ्चमा मेरो प्रस्तुती तपाईंहरुसँग खुशीका साथ साझा गर्न चाहन्छु। यो मेरो मात्र होइन, तपाईंहरूको आशिर्वादको पनि फल हो । अबको बाटो अझ चुनौतीपूर्ण छ,
आउँदो राउन्डहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै तपाईंहरूको विश्वासलाई कायम राख्ने प्रतिवद्धता व्यक्त गर्दछु ,तपाईंहरूको साथ ,सपोर्ट ,माया अनि आशिर्वादले नै मलाई जिततर्फ डोर्याउनेछ।